उहाँले भन्नुभयो, ‘बहिनीले बीचमा बुवा देखेपछि म यतै उत्रिन्छु भनेको रहेछ । तर, उसले विजयपुर सम्म पुर्याइदिन्छु भनेछ । विजयपुरबाट पनि बझाङतर्फ जाने रोडमा लग्न थालेपछि बहिनीले हाम फालेछ ।’
साँझ ५ बजेतिर झरेको पहिरोले वारीबेनीमा रहेको रारा अटो मोवाइल्स र मर्मतका लागि ल्याइएको जीप पुरिएको थियाे । पहिरोले ग १ ज ६६३२ नम्बरको जीप पुर्दा चालक पुनकाे ज्यान गएको
भूकम्पबाट हाइटीको दक्षिण पश्चिमी भाग सबैभन्दा बढी प्रभावित भएको छ । लेस काएस शहरमा सबैभन्दा बढी क्षति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उद्धारका लागि हेलिकप्टर परिचालन गर्ने भनिए पनि घटनास्थलमा बाक्लो हुस्सो लागेको र खराब मौसमका कारण हेलिकप्टर आउन सक्ने अवस्था नभएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो ।
ना ५ ख ३५५७ नम्बरको ट्रकले ६५ वर्षीय मेनका कली हात्तीसहित माहुत अजित चौधरी, र पछुबा पवन सिंहलाई ठक्कर दिएपछि गम्भीर घाइते भएको निकुन्जले जनाएको छ ।
सोहि ठाउँकै मालारानीकी २४ वर्षीया रुपा र ९ वर्षका किस्मत नेपाली पनि चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिनुभयो ।
जिपमा सवार पाँच जना नेपालगञ्जबाट उपचार गरेर घर फर्किएका व्यक्तिहरू रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते भएका चन्द्रकोट गाउँपालिका–७ दमुका बस्ने २३ वर्षीया मुना भण्डारी, रेसुङ्गा नगरपालिका २ घर भएकी २३ वर्षीया रमिला भण्डारी, चन्द्रकोट गाउँपालिका ७ रूपाकोट बस्ने ३३ वर्षीय गोकुल भण्डारीलाई उपचारका
निर्माणाधिन र निर्माण सम्पन्न भइसकेका २५ जलविद्युत आयोजना, ७ वटा काठेपुलसहित २६ वटा मोटरेबल पुल र २५ वटा झुलुङ्गे पुलमा क्षति भएको पनि प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा फिदिम जोरसालका दीनानाथ सापकोटा रहेका छन् । जलेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।