Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


जेएनयू होस्टेलमा मासु विवाद : झडपमा १६ जना घाइते

जवाहरलाल नेहरू विश्वविद्यालय प्रशासनले सोमबार विद्यार्थीहरूलाई क्याम्पसमा शान्ति र सद्भाव खलल पार्ने घटनाहरूमा संलग्न नहुन चेतावनी दिएको छ ।

सर्लाहीमा दुई पक्षबीच विवाद हुँदा जसपाका प्रमुख सचेतक साह घाइते

काठमाडौं । सर्लाहीमा बाटो विस्तार गर्ने विषयमा दुई पक्षबीच विवाद हुँदा जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवं सर्लाही क्षेत्र नम्बर १ का सांसद समेत रहनुभएका प्रमोद साह घाइते हुनुभएको छ

स्याङ्जामा अटो दुर्घटना, पाँच जना घाइते

चापाकोट नगरपालिका–९ सुन्तौलिटारबाट दामाचौर जाँदै गरेको लु १ ह ४३७ नम्बरको अटो रिठ्ठे खोलामा दुर्घटना हुँदा पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय चापाकोटले जानकारी दिएको छ ।

डढेलो निभाउन जाँदा म्याग्दीमा दाजुको मृत्यु, भाइ गम्भीर घाइते

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र, दरबाङमा उपचारपछि थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष अमृत सापकोटाले जानकारी दिनुभयो ।

प्रहरीको कुटाइबाट सुर्खेतमा एक युवकको मृत्यु, छानविन समिति गठन

प्रशासनले घटनालाई लिएर जिल्लामा हुनसक्ने सम्भावित विरोध प्रदर्शनलाई नियन्त्रणका लागि पनि निर्देशन दिएको छ । प्रशासनले आफन्तहरूलाई छानबिनको वातावरण बनाइदिन आग्रह गरेको छ ।

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

सामान्य घाइते भएका चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो ।

बैतडीमा टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु, ६ जना घाइते

घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाटन–३ का ४५ वर्षीय जनकराज पन्त, सोही ठाउँका १२ वर्षीय ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थी रहेका छन् ।

कावासोतीमा बस दुर्घटना, २१ जना घाइते

नारायणगढबाट डण्डा तर्फ जाँदै गरेको ना ६ ख १६७७ नम्बरको बस कावासोतीस्थित खरकट्टा जंगलमा दुर्घटना हुँदा २१ जना घाइते भएको प्रहरीले जनाएको छ ।

इक्वेडरमा बाढीमा परेर ११ जनाको मृत्यु, १५ जना घाइते

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । मृतकमध्ये केहीलाई करेन्ट लागेको पनि जनाइएको छ ।

अमेरिकाको पिट्सवर्गमा पुल भत्किँदा १० जना घाइते

काठमाडौं । अमेरिकाको पिट्सवर्गमा एक पुल भत्किंदा १० जना घाइते भएका छन् । भारी हिमपातकाबीच पुल भत्कंदा पुलमाथि रहेका ७ वटा सवारी साधन दुर्घटनामा परेको हो । घाइते मध्ये ३