Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


प्रहरीको गोली लागि बर्दिबासमा दुई जना गम्भीर घाइते, बालिका हत्याको विरोधमा प्रदर्शन

बर्दिवास, मंसिर ९ । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर

बैतडीमा जिप दुर्घटना : पाँचजनाको मृत्यु, चार घाइते

काठमाडौं, मंसिर, ९ । बैतडीको दशरथचन्द नगरपालिका–१० बुड्डामा दिउँसो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । ना १ ज २१९६ नम्बरको जीप

रोल्पामा जिपको ठक्करबाट १ को मृत्यु, २ जना घाइते

रोल्पा, मंसिर ४ । रोल्पामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सुनिलस्मृति गाउँपालिका तल्लोपानीस्थित सुलिचौर भित्री सडक खण्डमा भएको दुर्घटनामा २ जना घाइते भएका छन् । लु १

मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते

महेन्द्रनगर, मंसिर १ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत कञ्चनपुरको कृष्णपुर–२ बाणीमा सोमबार दिउँसो दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीनजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गुलरियाका अनुसार म १ प ७८२३

कलंकीमा दुर्घटना : तीनजनाको मृत्यु, एक घाइते

काठमाडौं, कात्तिक २७ । काठमाडौंको कलंकीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कलंकीमा रहेको मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरेर राखेको बा ३ ख ७५ ३० नम्बरको ट्रकलाई

श्रीमतीको शरीरमा तातो तेल खन्याएर मार्न खोजेको आरोपमा पक्राउ

धादिङ, कात्तिक २१ । नीलकण्ठ नगरपालिका–११, ज्यामरुङकी २० वर्षीया पूजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ । घरमा

काठमाडौंको एक होटलको क्वारेन्टिनमा बसेका युवाले आठौं तलाबाट हामफाले

काठमाडौं । काठमाडौंको पशुपति भिजनस्थित आमादब्लम होटलको क्वारेन्टीनमा बसेका एक जना आठौं तलाबाट हाम फालेर घाइते भएका छन् । मंगलबार दिउँसो साउदी अरबियाबाट काठमाडौं आएका बर्दीयाका धर्मराज गिरी राती होटलको

बुटवलबाट काठमाडौं आउँदै गरेको स्करपियो धादिङमा दुर्घटना, पाँचजना घाइते

धादिङ, कात्तिक १४ । बुटवलबाट काठमाडौं आउँदै गरेको स्करपियो धादिङको पृथ्वीराजमार्गस्थित सलाङघाटमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बा १२ च ४४१० नम्बरको स्करपियो सडकबाट खोल्सामा खसेर दुर्घटना

स्थानीय र प्रहरीबीचको झडपमा गोली लागेर वालक घाइते

वीरगन्ज । बारामा प्रहरी र स्थानीय बीच झडप हुँदा एक बालक गम्भीर घाइते भएका छन् । बाराको सुवर्ण गाँउपालिका वडा नम्बर २ कबहीगोठमा स्थानीय र प्रहरीबीच भएको झडपमा गोली लागेर

सोह्रखुट्टेमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते (अपडेट)

काठमाडौं, असोज २९ । काठमाडौंको सोह्रखुट्टेस्थित नयाँ बजारको फलफूल चोकमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । उक्त घटनामा ठूलो भौतिक क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका