एजेन्सी । नयाँ कृषि कानुनप्रति आपत्ति जनाउँदै एक महिनादेखि आन्दोलनरत भारतका किसान र प्रहरीबीच झडप भएको छ । मंगलबार ट्याक्टरसहित आन्दोलनमा उत्रिएका किसानसँग दिल्लीमा भएको झडपका क्रममा एक किसानको मृत्यु
एजेन्सी । भारत र चीनका सेनाबीच फेरि विवादित सीमामा संघर्ष हुँदा दुवैतर्फ केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । गत बुधबार उत्तरी सिक्किममा दुई मुलुकका सेनाबीच संघर्ष भएको थियो
एजेन्सी । इराकको राजधानी बग्दादमा भएको आत्मघाती बम बिस्फोटमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । बग्दादको बजार क्षेत्रमा गरिएको आक्रमणमा ७३ जना घाइते भएको त्यहाँको इराकी सेनालाई उद्धृत
काठमाडौं । पोखरा र इटहरीमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । बागलुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु
काभ्रे । बनेपा नगरपालिका–१३ स्थित भैंसेपाटीमा रहेको गौरीशंकर ग्यास उद्योगमा ग्यास भण्डारण गर्ने ट्यांकी पड्किँदा ३ जना घाइते भएका छन् । ९ सय ८० किलो क्षमताको ट्यांकी पड्किँदा उद्योगमा कार्यरत
काठमाडौं । सुर्खेतमा यात्रुवाहक बस दुर्घटना एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङका सुमन नेपाली रहेका छन् । सल्यानको कालीमाटी बाट छिन्चु जाँदै गरेको ना ५ ख ७७५० नम्बरको
सर्लाही । शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर–८ चन्द्रपुर घर
रुकुम पश्चिम । चौरजहारीमा सडक निर्माणको विषयमा विवाद बढेपछि भएको झडपमा चार जना घाइते भएका छन् । जिल्लाको चौरजहारी नगरपालिका ४ मेलैनाउलीमा सडक निर्माणको विषयमा विवाद हुँदा झडप भएको हो
बर्दिया, मंसिर २० । बर्दिया गुलरियामा भएको बस दुर्घटनामा ३३ जना घाइते भएका छन् । नेपालगञ्जदेखि राजापुर जाँदै गरेको भे १ ख २१२४ नम्बरको बस अनियन्त्रित भएर खैरापुरमा दुर्घटना भएको
सिमकोट, मंसिर २० । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक