Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


रुवाण्डाका किसानहरुले नविन घाँस खेती गरेर दुध उत्पादन बढाए

एजेन्सी । रुवाण्डाका केही पशुपालक किसानहरुले मुख्य रुपमा घाँस खेतीमा केन्द्रित नविन खेती अभ्यासहरु अपनाइ दुध उत्पादनमा वृद्धि गरेका छन् । पूर्वी प्रान्तको न्यागातारे जिल्लाका स्थानीय पशुपालक किसान लिभिङस्टोन एबियिंगोमा