१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


चितवनमा एक जनाकाे घाँटीमा मासु अड्किएर मृत्यु

काठमाडौं । चितवनका एक जनाको मासु खाँदा घाँटीमा अड्किएर मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् । सोमबार साँझ मासु खाने