Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु, दुई घाइते

कैलाली । जानकी गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ । पूर्वखैरीफाँटाका तीन महिलाको शनिबार बिहान मृत्यु भएको हो । घर पोत्नका लागि माटो लिन गएका ३१ वर्षीय