Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


इस्तानाबुलका ६ लाख घरहरु जोखिमपूर्ण

एजेन्सी । टर्की सरकारले टर्कीको सबैभन्दा ठूलो शहर इस्तानाबुलका ६ लाख घरहरु जोखिमपूर्ण रहेको बताएको छ । टर्कीका वातावरण, शहरीकरण र जलवायु परिवर्तनमन्त्री मेहमेट ओझासेकीले मंगलबार यसको पुष्टि गरेका छन्