Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


प्यालेसटाइनमा शरणार्थी शिविरकाे एक घरमा आगलागी हुँदा २१ जनाको मृत्यु

काठमाडौं । प्यालेसटाइनको उत्तरी गाजा क्षेत्रमा रहेको एउटा शरणार्थी शिविरमा आगलागी हुँदा १० जना बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । गाजास्थित जाबालिया शरणार्थी शिविरको एउटा घरमा आगलागी हुँदा उनीहरुको