Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


अमेरिकामा आँधीका कारण सयौं नागरिक घरबारबिहिन

काठमाडौं । संयुक्त राज्य अमेरिकाको कन्सस राज्यमा आएको आँधीका कारण सयौं नागरिक घरबारबिहीन भएका छन। भारी वर्षापछि आएको आँधीले घरका छतहरु उडाउनुका साथै सयौं घरहरु ध्वस्त भएका छन। आँधी प्रभावित