३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


एमालेले घनश्याम भुसालसहितका नेतालाई पार्टीबाट हटायो

काठमाडौं । नेकपा (एमाले)ले हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

रुपन्देही १ मा छविलाल विश्वकर्मा निर्वाचित, घनश्याम भुसाल पराजित

काठमाडौं । रुपन्देही १ बाट प्रतिनिधिसभा सदस्य पदमा एमालेका छविलाल विश्वकर्मा निर्वाचित हुनुभएको छ । नेकपा एमाले परित्याग गरेर स्वतन्त्रबाट उम्मेदवारी दिएका घनश्याम भुसाल प्रतिनिधि सभा सदस्यमा पराजित हुनुभएको छ

ओलीसँग नैतिकता नै छैन : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एमाले)का पूर्वउपमहासचिव घनश्याम भुसालले केपी शर्मा ओलीसँग नैतिकता नै नभएको टिप्पणी गर्नुभएको छ । नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनःस्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई

बाम स्वतन्त्र उम्मेदवारी दिन्छु : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एमाले) का नेता घनश्याम भुसालले सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट बाम स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आइतबार बिहान पत्रकार सम्मेलन गरी नेता

टिकट नपाएपछि एमाले परित्याग गरेको घनश्यामको घोषणा

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले माले परित्याग गरेको घोषणा गर्नुभएको छ । शनिबार आफ्नो फेसबुक पेज मार्फत नेता भुसालले यस्ताे घोषणा गर्नुभएको हाे । नेता भुसालले

माधव नेपालले सहमति विपरीत पार्टी विभाजन गरेर ठूलो गल्ती गरेः घनश्याम भुसाल

काठमाडौं । नेकपा एमाले नेता घनश्याम भुसालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमति विपरीत पार्टी विभाजन गरेर जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको टिप्पणी गर्नुभएको छ । उहाँले आफ्नो सामाजिक सञ्जाल

पार्टीमा छलफलपछि भुसालमाथिकाे कारबाहीबारे निर्णय लिन्छौं : ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भुसाललाई अनुशासन आयोगले कारबाही सिफारिस गरेको सम्बन्धमा पार्टी कमिटीमा छलफल गरेर निर्णय लिइने बताउनुभएको छ । सोमबार संसद भवन नयाँ

एमालेका उम्मेदवारको इमान्दारीता र असलपनले नै मन जित्छ : घनश्याम भुसाल

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेका उम्मेदवारहरुको इमान्दारीता र असलपनले नै नगरबासीको मन जित्ने बताउनुभएको छ । नेकपा एमाले सिद्धार्थ नगर कमिटीद्वारा आयोजित उमेदवारहरुको

एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित, अष्टलक्ष्मीको सबैभन्दा बढी मत

६ पदका लागि सात जनाले प्रतिस्पर्धा गरेकोमा सबैभन्दा कम ७ सय २५ मत आएसँगै उहाँ पराजित हुनुभएको हो ।

एमाले उपाध्यक्षमा घनश्याम भुसालले दिए उम्मेदवारी

काठमाडौं । नेकपा (एमाले) उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिनु भएको छ। भुसालले आज बिहान उम्मेदवारी दर्ता गराउनु भएको हो । अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ