Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


फेरि घट्याे सुनकाे मूल्य, चाँदी भने बढ्याे

काठमाडाैं । नेपाली बजारमा शुक्रबार फेरी सुनको मूल्य सामान्य घटेको छ । बिहीबार तोलामा एक हजार आठ सय रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार भने प्रतितोला एक सय रूपैयाँले घटेको हो।