Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


धान उत्पादन घट्दा चालू आ.व.को ६ महिनामै ४२ अर्बको खाद्यान्न आयात

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ४२ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा ४२ अर्ब ६२ करोड रुपैयाँको खाद्यान्न आयात भएको हो