Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


भोट आकर्षित गर्न घटिया काम नगर्ने प्रधानमन्त्रीको तर्क

पार्टीसम्वद्ध युवा संघको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टी वा व्यक्तिले चुनाव हार्ने नहार्ने भन्दा पनि लोकतन्त्रलाई जिताउने कर्तव्य सरकारको रहेको जिकिर गर्नुभयो ।