Logo १७ माघ २०८२, शनिबार | Sun Feb 1 2026


सुदूरपश्चिमको घटाल मेला आज

डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध घटाल मेला आज सम्पन्न हुँदैछ । प्रत्येक वर्ष वैशाख २ गते बिशु पर्वको रुपमा पुजिने श्री असिग्रामेश्वर घटाल देवताको मेलामा धामीले बालुवा खाएको दृष्य हेर्न टाढाटाढाबाट