काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले केही दिनअघि सुनसरीको देवानगञ्ज र सिरहा लगायत स्थानमा भएका दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताउनुभएकाे