Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


ग्लोबल फोरमद्धारा पूर्वराज्यमन्त्री बिश्वकर्मालाई आर्थिक सहयोग

काठमाडौं, चैत ४ । जातिभेदविरुद्ध विश्व मंच नेपाल (ग्लोबल फोरम) ले ब्रेन ह्याम्रेज भइ उपचाररत पूर्व राज्यमन्त्री लालबाहादुर बिश्वकर्मालाई आर्थिक सहयोग प्रदान गरेको छ । अमेरिकामा बसोबास गर्दै आउनु भएका