Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


ग्रील तथा स्टील व्यवसायीले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । ग्रिलजन्य फलाम र निर्माण सामाग्रीको अनियन्त्रित रुपमा भएको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै ग्रील तथा स्टील व्यवसायी महासंघले सरकारको गम्भिर ध्यानाकर्षण गराएको