Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


ग्याँस लिक हुँदा पतिको किरियामा बसेकी पत्नीको निधन, दुई छोराको उपचार हुँदै

पाँचथर । पाँचथरको फिदिम नगरपालिका जोरसालमा ग्यास लिक हुँदा सल्केको आगोले पोलेर घाइते भएकी महिलाको मृत्यु भएको छ । पतिको काजकिरियाका लागि बसेको अवस्थामा आगो सल्कँदा घाइते भएकी चनमाया सापकोटाको