Logo २६ पुस २०८२, शनिबार | Sat Jan 10 2026


टर्कीको तेल र ग्याँस उत्पादनमा अभूतपूर्व वृद्धि

एजेन्सी । टर्कीको ऊर्जा सुरक्षाको क्षेत्रमा सन् २०२५ एक ऐतिहासिक वर्ष सावित भएको छ । ऊर्जामन्त्री अल्पार्सलान बायरक्तारका अनुसार देशले तेल उत्पादनमा २६ प्रतिशत र प्राकृतिक ग्याँस उत्पादनमा ३९ प्रतिशतको