Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


भारतको गौरीकुण्डमा पहिरो, ११ जना नेपाली बेपत्ता

काठमाडौं । भारतको उत्तराखण्डस्थित गौरीकुण्डमा भारी बर्षासँगै गएको पहिरोमा परी दर्जन नेपाली बेपत्ता भएका छन् । पहिरोले उनीहरु बसेको होटल नै बगाउँदा बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा जुम्ला पातारासी