Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


कांग्रेसको गौरवपूर्ण इतिहास र भरपर्दो भविष्यसँगै लिएर निर्वाचनमा होमिने: प्रवक्ता चालिसे

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको गौरवपूर्ण इतिहास र भरपर्दो भविष्य सँगसँगै लिएर निर्वाचनमा होमिने बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो