२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


ललितपुर महानगरद्धारा धुर्मुस सुन्तली फाउण्डेशनलाई २० लाख सहयोग

काठमाडौं, फागुन ७ । ललितपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनद्धारा चितवनमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालालाई २० लाख रुपैयाँ सहयोग गरेको छ । सहयोग सम्झौता पत्रमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु