Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


गौतमबुद्ध क्रिक्रेट रंगशालाका लागि महानगरपालिकाद्वारा ५० लाख रुपैयाँ सहयोग

चितवन । चितवनमा बन्दै गरेको अन्तराष्ट्रिय गौतमबुद्ध क्रिक्रेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले ५० लाख रुपैयाँ सहयोग गरेको छ । महानगरप्रमुख रेनु दाहालको उपस्थितिमा फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई ५० लाख