३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


मुलुकको खस्कदो अर्थतन्त्रप्रति अर्थविद् पोखरेलको चिन्ता

काठमाडाैं । अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्नुभएको छ । सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अर्थविद् डाक्टर पोखरेलले मुलुकको पछिल्लो अर्थ व्यवस्थाप्रति चिन्ता जाहेर गर्नुभएको हो ।