Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


आज गाई-गोरु र गोवर्धन पूजा गरिँदै

काठमाडौं । आज यमपञ्चक अर्थात् तिहारको चौँथो दिन गाई गोरु र गोवर्धन पूजा गरिँदैछ । गाई गोरुको पूजा गरी मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक