Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


ओलावालेकाे गाेलमा मनाङको गोल वर्षा, च्यासल ५-० ले पराजित

ओलावाले अफिजको ह्याट्रिकमा मनाङले शानदार जित निकालेको हो । जारी लिगमा ओलावालेले दोस्रो ह्याट्रिक गरेका हुन् ।