काठमाडौं । सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि कागेश्वरी मनोहरा नगरपालिकामा गोरक्ष महायज्ञ आयोजना गरिने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब