एजेन्सी । भारतीय अभिनेत्री आलिया भट्टले मंगलबार राती इन्स्टाग्राम मार्फत आफ्नो गोप्य तस्बिर सार्वजनिक गर्ने व्यक्तिमाथि आक्रोश पोखेकी छिन् । आलियाले आफू कलाकार भएको कारणले मानिसहरुले आफ्नो गोपनियतामा हस्तक्षेप गर्दै