Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उनको निधन भएको हो । गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले

देउवालाई गोपालमानले भनेः विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गर्नुपर्छ

काठमाडौं ।नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी नेतृत्वले विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गरेर जानुपर्ने बताउनुभएको छ ।पार्टीका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडाैंको भृकुटीमण्डपमा आयोजित पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन

आन्तरिक प्रतिस्पर्धा बिर्सेर निर्वाचनको तयारीमा लाग्नुस् : पूर्व उपप्रधानमन्त्री श्रेष्ठ

'पार्टीको आन्तरिक निर्वाचनका क्रममा भएका विषयहरूलाई बिर्सेर आ–आफ्नो कमजोरी सुधार्दै विपक्षीसँग लड्न तयार रहनुस्', उहाँले भन्नुभयाे ।

गोपालमानको आश : ‘देउवाले मलाई सभापतिमा छोड्नुहुन्छ’ (अन्तर्वार्ता)

नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट काठमाडाैंमा हुँदैछ । महाधिवेशन उद्घाटन स्थल भृकुटीमण्डपमा तयारी पूरा भएको कांग्रेसले जनाएकाे छ ।

१४ औं महाधिवेशनका लागि गोपालमान श्रेष्ठको सभापति पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । गृहनगर स्याङ्जाबाट सभापतिमा उम्मेदवारी

असारसम्म पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउन मन्त्री श्रेष्ठको निर्देशन

मंगलबार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको अनुगमनमा पुग्नुभएका मन्त्री श्रेष्ठले जनक शिक्षा सामाग्री केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको गुनासो आउने गरेकाले त्यस्ता गुनासो आफूले सुन्न नचाहेको बताउभुभयो ।

देउवालाई विश्वासपात्रहरु नै तगारो !

रोमन आचार्य र सुन्दर गुरुङ (इमेज) काठमाडौं, भदौ १ । १४औं महाधिवेशनबाट दोस्रोपटक नेतृत्व हत्याउने रणनीति बुनिरहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गम्भीर धक्का लागेको छ । आफ्नो समूहबाट एकल