१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


राष्ट्रियसभा उपनिर्वाचनः गृहमन्त्री थापाले एमाले र देवकोटाले गराए स्वतन्त्रतर्फबाट उम्मेदवारी दर्ता

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा (एमाले) को तर्फबाट उमेदवारी दर्ता गराउनु भएको छ । आज शुक्रबार बादलले हेलिकप्टरबाट निर्वाचन कार्यालय मकवानपुरमा गएर उमेदवारी दर्ता