Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


सुन प्रकरणको जरासम्म पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउँछौं : गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रुपमा सुन भित्र्याउने जोकोहीलाई पनि कारबाही हुने बताउनु भएको छ । शुक्रबार विमानस्थलको अध्यागमन विभाग र भन्सार