Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


सभामुखले गुरिल्ला झैँ छुट्टै सरकार र संसदको झल्को दिए– महेश बस्नेत

अहिलेको सरकारमा सामेल दलहरूले संविधान कुल्चेर काम गरे,’ उहाँले भन्नुभयो, ‘सरकरलाई कुपोषण लागिसकेको छ, एमाले फुटाउने अभियानमा मात्र केन्द्रित भयो अहिले सत्तामा भएका दलहरू, खोइ सरकारलाई पूर्णता, खोइ मन्त्रिपरिषद् विस्तार