Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


नेपाल बारले गरेको आन्दोलन सफल हुन्छ : पूर्वन्यायाधीश लाल

नेपाल बार एशोसियसनका उपाध्यक्ष रक्षा बस्यालले सर्वोच्चका न्यायाधीश इजलास फर्किँदैमा बारको आन्दोलन कमजोर नहुने बताउनुभयो ।