Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


शिक्षा मन्त्रालयद्वारा शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं, असोज ६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ । कोभिड-१९ का कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै आकस्मिक कार्ययोजना ल्याएको हो

‘विज्ञान-प्रविधिको क्षेत्र विकास गर्न जनशक्तिको अभाव’

काठमाडौं, भदौ ३१ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको क्षेत्र विकास गर्न जनशक्तिको अभाव रहेको बताउनुभएको छ । आठौं विज्ञान दिवसको अवसरमा बुधबार कीर्तिपुरस्थित बीपी मेमोरियल

वैकल्पिक प्रणालीको सिकाइलाई अनिवार्य गर्न शिक्षामन्त्रीको आग्रह

काठमाडौं, भदौ १९ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका कारण शिक्षालय खोल्ने स्थिति नभएकाले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिकसत्रका रुपमा मान्यता दिई यस प्रक्रियामा अनिवार्य सहभागिताका लागि शिक्षक,अभिभावक

पाठ्यभार घटाएर भएपनि शैक्षिकसत्र पूरा गर्ने : शिक्षामन्त्री

पाँचथर, भदौ १७ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताउनुभएको छ । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्त्रक्रीयामा बुधबार उहाँले कोभिड–१९ का कारणले पढाइ सञ्चालन

शैक्षिकसत्र खेर जान नदिन वैकल्पिक माध्यमबाट परीक्षा गराउन माग

काठमाडौं, भदौ १२ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले शैक्षिकसत्र खेर जान नदिन वैकल्पिक माध्यमबाट भए पनि परीक्षा लिन माग गरेको छ । अनेरास्ववियुले शुक्रबार शिक्षा, विज्ञान तथा