Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


गिरिजाप्रसाद कोईरालाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने

काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभापति तथा शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोईरालाको शताब्दी जन्मजयन्तीको अवसरमा फोटो प्रदर्शनी गर्ने भएको छ । कांग्रेसले अगामी असार १८ गते पूर्वसभापति गिरिजाप्रसाद कोईरालाको शताब्दी जन्मजयन्तीको