२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


गायक स्वप्न सुमनले गरे विवाह

काठमाडौं । चर्चित गायक स्वप्न सुमनले विवाह गरेका छन् । उनले बुधबार मोडेल ज्योत्सना योगीसँग विवाह गरेका हुन् । नव–दम्पत्ति जोडीले सामाजिक सञ्जाल मार्फत तस्विर सेयर गर्दै विवाह बारे जानकारी दिएका