Logo १६ आश्विन २०८२, बिहिबार | Fri Oct 3 2025


पूर्वसभामुख महरासहित ३ जनाले गरे गैरकानूनी रूपमा प्रयाेग गरेकाे गाडी फिर्ता

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले पूर्वपदाधिकारीहरूले गैरकानूनी रुपमा लिइरहेको सुविधा फिर्ता गर्ने अभियानमा लाग्नुभएकाे छ । सोही क्रममा पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सवारीसाधन