काठमाडाैं । सुनसरीबाट प्रहरीले लागूऔषध गाजा बरामद गरेको छ। प्रहरीले बर्जु गाउँपालिका-५ मा रहेको भित्रीसडक खण्डबाट शुक्रबार राति २ सय ५७ किलो ४५ ग्राम गाजा बरामद गरेको हाे। इलाका प्रहरी