Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


गाजा वैधानिक भए नेपालमा ५ खर्ब राजस्व संकलन हुने दावी

शंकर खनाल काठमाडौं । गाजा वैधानिक भएमा वर्षेनी नेपालमा ५ खर्ब राजस्व संकलन हुने दावी गरिएको छ । गाजालाई कानूनी मान्यता दिन हुन्छ की हुँदैन भन्ने बहसको विषय बनेकाे छ