Logo १७ पुस २०८२, बिहिबार | Fri Jan 2 2026


विकासको काममा बेवास्ता गरेको भन्दै गाउँमा नेतालाई प्रवेश निषेध

डडेल्धुरा । डडेल्धुराको अमरगढी–१ को मालम गाउँमा युवाहरुले नेताहरुलाई गाउँ प्रवेमा प्रतिबन्ध लगाएका छन् । जनप्रतिनिधिको रुपमा निर्वाचित भएकाहरुले विकासको काममा बेवास्ता गरेको भन्दै युवाहरुले ब्यानर टाँगेर नेताहरुमाथि गाउँ प्रवेशमा