भक्तपुर, साउन २० । भक्तपुरमा पनि गाइजात्रा पर्व मनाइएको छ । यस पल्ट नगरपालिकाको पहलमा घ्यान्टान्घिसि र बाजागाजारहित गाइजात्रा मनाउन नगरपालिकाले सुझाएपछि औपचारिक रुपमा मात्र गाइजात्रा मनाइएको हो । जात्रा