Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


सिन्धुलीमा ५ किलो गाँजा बरामद

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वरबाट प्रहरीले तयारी अवस्थाको ५ किलो गाँजा बरामद गरेको छ । हरिहरपुरगढी गाउँपालिका पथराहीमा प्रहरीले पाँच किलो अवैध गाँजासहित दुई वटा मोटरसाइकल बरामद गरेको हो