२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


बेलायतले गरिब देशलाई कोरोना खोप उपलब्ध गराउने

एजेन्सी । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले यूकेले गरिब देशहरूलाई आगामी केही सातापछि खोपहरू उपलब्ध गराउने बताउनुभएको छ । ब्रिटेनले धनी राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा उहाँले आवश्यकता महशुस