Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


गरिबी निवारण दिवस : गरिबी निवारणका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रयासहरु अपर्याप्त

काठमाडौं । आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्दै चरम गरिबीविरुद्ध एकजुट भएर लड्न सन् १९९३ देखि अक्टोबर १७ मा यो दिवस मनाउने गरिएको छ ।