२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


रुसबाट जर्मन पठाईएको ग्यासको पाइपलाइन बन्द गरिदिने अमेरिकाको चेतावनी

काठमाडौं । रुसले युक्रेनमा आक्रमण गरे जर्मनी जाने रुसी ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी अमेरिकाले दिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले जर्मन चान्सलर ओलाफ स्कोल्जसंग वाशिङटनमा छलफल गरेपछि यस्तो चेतावनी