Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


रुसलाई सहयोग गरे गम्भीर परिणाम भोग्नुपर्ने अमेरिकाको चेतावनी

काठमाडौं । युक्रेन युद्धमा फसेको रुसलाई चीनले सहयोग गर्नसक्ने सूचना पाएको भन्दै अमेरिकाले त्यस्तो गल्ति नगर्न चीनलाई चेतावनी दिएको छ । अमेरिकी गुप्तचर अधिकारीहरुले रुसको आग्रह अनुसार चीनले रुसी सेनाका