Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


इरानले अमेरिकासँग गम्भीरतापूर्वक वार्ता गरिरहेकाे छ: राष्ट्रपति ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले संयुक्त राज्य अमेरिकासँग गम्भीरतापूर्वक वार्ता गरिरहेको बताउनुभएको छ । एयर फोर्स वानमा पत्रकारहरूले इरानका बारेमा अन्तिम निर्णय लिइसक्नुभएको हो भन्ने प्रश्नमा उहाँले निश्चित