Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


धानमा गबरा किरा लागेपछि किसान चिन्तित, उत्पादन घट्ने

विराटनगर । कोरोना महमामारीका कारण प्रताडित बनेका प्रदेश–१ का किसान धान पसाउने बेलामा गबरा किरा लागेपछि झन पीडित बनेका छन् । धानमा किरा लागेपछि मोरङ, झापा, र सुनसरीका किसान समस्यामा