Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


वरिष्ठ अधिवक्ताको गरिमा कस्तो हुने ?

पृष्ठभूमीनेपालमा कानुन व्यवसायको इतिहास धेरै लामो छैन । नेपालको पहिलो संहिताबद्ध कानुन मुलुकी ऐन, १९१० को अदालती बन्दोबस्तको १६ नं. मा मुद्दाका जानकार तेस्रो पक्षसँग छलफल गर्न पाउने व्यवस्था गरी